एमालेका नेताहरूबीच स्थानीय तहको निर्वाचनबारे छलफल

एमाले केन्द्रीय कार्यालय थापाथलीमा शीर्ष नेताहरूकाे बैठक बसिरहेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हाे।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन्।

बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री