दिल्लीमा १६ नेपाली युवतीको उद्दार

काठमाडौं । भारतको नयाँ दिल्लीबाट गएराति १६ नेपाली युवतीको उद्दार गरिएको छ । नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप