दार्चुलामा पहिरोले पुरिएर एकको मृत्यु

काठमाडौं ।  दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका छन् ।आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । ओडसँगै घरमा सुतिरहेका अन्य ४ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री