साेमबार सुनचाँदीकाे भाउ स्थिर

साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ। साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ।

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ। साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री