कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट दिए राजीनामा

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी औपचारीक रुपमा राजिनामा दिएका हुन । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री