कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोए

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी भावुक देखिए ।

मन्त्री तामाङले चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले आज राजीनामा दिँदैछन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस