काठमाडाैं उपत्यकामा चल्ने सबै सवारी साधनमा जाेर विजाेर प्रणाली

काठमाडाैं उपत्यकामा शुक्रबारबाट लागू हुने गरि निजी तथा भाडाका सबै सवारी साधन जाेर विजाेर अनुसार संचालन हुने भएका छन्।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्ताे सूचना जारी गरेका हुन्।

लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न जारी आदेशमा उल्लेख छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप