‘द भ्वाइस अफ किड्स’ को उपाधि झापाका जेनिश उप्रेतीलाई

काठमाडौं । ‘द भ्वाइस किड्स’ कोे पहिलोे सिजनकोे उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् । कोच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य