एमाले महासचिव शंकर पोखरेललाई कोरोना

एमाले महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन्।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री