माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिसिएमसिकाे सिफारिस

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको छ।

आइतबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हाे।

१८ वर्ष मुनिका बालबालिकालाई मध्यनजर गरेर कक्षा १० सम्मका शैक्षिक संस्था बन्द गर्न सिफारिस गरिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री