एनएमबि बैंकको शाखा सप्तरीको तिलाठी गाउँपालिकामा

काठमाडौं । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११०औँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री