गण्डकी विकास बैंकका ग्राहकहरुकले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट

काठमाडौं ।  गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका यव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले सो सम्बन्धी सम्झोता पत्रमा हस्ताक्षर गरे ।

बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालिड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस