मेगा बैंकद्वारा १२.०७ प्रतिशत लाभांश घोषणा

काठमाडाैँ ।मेगा  बैंकले शेयरधनीलाई १२.०७ लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस