एमाले अध्यक्षमा उम्मेद‍्वारी दिने भीम रावलकाे घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुने पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन्। कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनले बताए।

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन्।

रावलले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने पनि बताएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

६२ लाख रकमसहित तीन भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ …

प्रतिकृया दिनुहॊस