पोखरीमा डुबेर बालकको मृत्यु

सुनसरी । पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
सुनसरी ईटहरी उपमहानगरपालिका- ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको हो  ।
आइतबार  बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा भएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप