भक्तपुरमा तास खेल्ने १५ जना पक्राउ, १२ लाख बरामद

काठमाडाैँ । भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ परेका छन् । गए राति भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री