मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको ज्यान गयाे

ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट भएकाे छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ। विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन्।

मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन्।

घटनामा थप दुई घाइतेका भएका छन्। घाइतेको पहिचान हुन सकेको छैन। थप विवरण आउन बाँकी छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस