विहीबार थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।विहीबार थप ५९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ५९१  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २ जनाको मृत्यु भएको छ भने  ६६४ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज ११ हजार ३५५ जनाको नमुना परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री