जापान । पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण मृत्युको संख्या ८९ पुगेको छ । ५० जनाभन्दा बढी हराइरहेका छन् । प्रभावित क्षेत्रहरुमा स्थिती भयाबह बनेपछि आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटाइएको थियो, अहिले सो संख्या बढाएर ५४००० पुर्याइएको छ । उद्धारमा समुद्री तटरक्षकहरुलाई समेत समावेश गराइएको छ । प्रभावित क्षेत्रका ४ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।
यॊ पनि हेर्नुहॊस
भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो
काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …
प्रतिकृया दिनुहॊस