थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । सोमबार थप  ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७७६ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप १३ जनाको मृत्यु भएको छ भने ५०१ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १० हजार ८६४जनाको नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री