थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ।शुक्रबार थप ७०८   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७०८ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप  ११ जनाको मृत्यु भएको छ भने ९३२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज ९ हजार ३७६  जनाको नमुना  परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस