सरकार र रुवी खानबीच सहमति, एक साताभित्रै प्रतिवेदन बुझाइने

सरकार र अनसनरत रुवी खानसहित नेपालगञ्‍जबाट आएर धर्नामा बसेका महिला प्रदर्शनकारीहरुबीच सहमति भएको छ।

मानवअधिकारकर्मी मोहना अन्सारीका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो।

नेपालगञ्‍जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्‍जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए। उनीहरु माइतीघर मण्डलामा लगातार अनशनरत थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस