Gold bars

सुनको मूल्य सात सयले बढ्यो

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज सात सयले बढेको हो। आज दसैंपछि पहिलो पटक बजार खुलेको छ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २२५ रुपैंयाँमा कारोबार भइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस