साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई कुश्मा नगरपालिकाले २ लाख दिने

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जनाएको हो ।

याे पनि : भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि

तपाईंको प्रतिकृया

लेखकबाट थप