यसवर्ष मेरो दसैँ छैन, तैपनि रमाइलाे लाग्छ: नायिका पूजा शर्मा

जुठो परेकाले यसपालि दसैँ छैन मेरो। मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ ।

झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो। अब भने स्थिति सामान्य बन्दै गइरहेको छ। फिल्म पनि रिलिज हुन लागेको छ। त्यसैले यसपालि धेरै खुशी लागेको छ।

टीका लगाउन नहुने भए पनि दसैँले आफन्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ। त्यो नै खुशीको कुरा हो। म सम्पूर्ण नेपालीमा दसैंको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस