काठमाडौं ।नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छ्न्।
काठमाडौँ महानगरपालिका-७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
७४ वर्षीय चतुर्वेदीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।
तपाईंको प्रतिकृया




