काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज १८ गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले मात्राको पाउने छन् ।
प्रतिकृया दिनुहॊस