काठमाडौं ।आइतबार थप ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ७ जनाको मृत्यु भएको छ भने १४०५ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।
आज १० हजार ९२० नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया



