भूकम्पको धक्काले सर्वसाधारण त्रासमा

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ।

साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको छ ।

भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री