नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

काठमाडौं  ।नेपाल इन्भेस्टमेन्ट बैंकका  कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ।

फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भुक्तानी गर्न सक्ने भएका हुन्।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएकाे छ । ग्राहकले रकम लाेड नगरी लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गरेर पैसा तिर्नसक्नेछन्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ …

प्रतिकृया दिनुहॊस