लुम्बिनी विकास बैंकका ग्राहकले कुटी रिसोर्टमा छुट पाउने

काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि सम्झौता गरेको छ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटी रिसोर्टका तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५% सम्म छुट प्रदान गर्नेछ।

कुटी रिसोर्टको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकले खाना तथा बस्न, व्यायम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री