सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा हिजोको तुलनामा आज सुनचाँदीको भाउ बढेको छ । बिहीबा प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेकोछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री