करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ ।मोरङ ग्रामथान गाऊपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार  दिउसो ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री