थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।  नेपालमा थप १  हजार ८९ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २० जनाको मृत्यु भएको छ भने १५३४  संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज ७९७१हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री