गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् ।
संगीत समेत हिमालकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।
भिडियोमा पूर्ण लम्साल,गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।
तपाईंको प्रतिकृया




