एनएमबि बैंकले ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा दिने

काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ ।

जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो ।

केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री