थप २ हजार ६५ जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  २ हजार ६५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २५जनाको मृत्यु भएको छ भने  २३३७ संक्रमणमुक्त  भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १३ हजार ११७ नमुना परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस