सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको म‍ूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री