थप ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाडाै ।अाज   नेपालमा थप ३ हजार ७५ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज  ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३३ जनाको मृत्यु भएको छ भने २१२६ संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १६ हजार ४३८ नमुना परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दमौलीको मुख्य चोकका सटरमा भीषण आगलागी, लाखौंको क्षति

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका बजारमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका-३ मुख्य चोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी भएको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after