इसेवा मनि ट्रान्सफरद्वारा विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण

इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत  भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप