अशोक लेलैण्डद्वारा एम्बुलेन्स प्रदान

तनहुँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई  एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कम्पनीले एक कार्यक्रम गरि   डुम्रे, तनहुँमा सिजन युवा क्लब र शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कार्यक्रममा आइएमई मोटर्सको तर्फबाट कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ तथा क्लबका  सदस्यहरुलाई हस्तातरण गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री