एशियन लाईफका थप दुई नयाँ शाखा

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई  नयाँ  शाखा विस्तार गरेको छ ।

इन्स्योरेन्सले  काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१ औं र ४२ औं शाखा विस्तार गरेको हो ।

ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले खोलिएका उक्त शाखाहरु साउन २५ गतेदेखि सञ्चालनमा आएका छन् ।

उक्त शाखको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले गरेका हुन् ।

थप दुई शाखासहित योसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै एनएलजी इन्स्योरेन्स लिमिटेडले मंसिर ११ मा हकप्रद सेयर …

प्रतिकृया दिनुहॊस