अब फिक्स्ड ब्याजदरमा एनएमबि बैंकको घर कर्जा ५ वर्षसम्म एउटै दर

काठमाडाैँ ।एनएमबि बैंकले प्रतिवर्ष ८.५०% फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ ।

फिक्स्ड दरबाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९% मै कर्जा प्रदान गर्दै आइरहेको छ।

यसरी ग्राहकले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पूरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिइएको जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप