बैंकको एटिएम फुटाउँदै गर्दा एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालमा रहेको एनआईसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई प्रहरीले बुधबार  रातिको साढे १ बजे  पक्राउ गरेको छ ।

एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी  प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री