नगदसहित तास खेलिरहेका १० जना पक्राउ

काठमाडाै ।काठमाडाैको जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँमा तामाङले तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप