आर्थिक वर्ष ०७७/७८ को लागि लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आर्थिक वर्ष ०७७/७८ को लागि लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ।

लक्ष्मी इक्वीटी फण्डका इकाई धनीहरुले यस वर्ष ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।आर्थिक वर्ष ०७७/७८ को लागि वितरण गरिने ३५ प्रतिशत लाभांश  कर समेत हुने पनि क्यापिटलले  जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री