प्रभु बैंक र कान्तिपुर डेन्टल अस्पतालबीच सम्झौता

काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।  मंगलबार एक समारोहबीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेन्टल अस्पतालका तर्पबाट अध्यक्ष बुद्धिमान श्रेष्ठका बीच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप