काठमाडौं ।बकर इद सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ४ साउन बसेको मन्त्रिपरिषद बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तपाईंको प्रतिकृया



