काठमाडाै । नेपालमा थप२ हजार ९ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । १३ हजार २४ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा साे संख्यामा संक्रमित थपिएका हुन्।
बुधबार थप १८ जनाको मृत्यु भएको छ भने १६०६ जना संक्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिकृया




