कार्यदल बैठक स्थगितपछि ओली-नेपाल समूह आ-आफ्नो छलफलमा

काठमाडाै । नेकपा एमालेका दुबै समूह (अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल पक्ष) अहिले अलग–अलग आ–आफ्नो समूहको बैठकमा ब्यस्त छन्। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बरिष्ठ नेता माधव नेपालसहित उनको समूह जुटेकाे छ भने प्रधानमन्त्री निवास बालुबाटारमा ओलीसहित उनको समूह रहेकाे छ।

आजको लागि तय भएको कार्यदलको बैठक स्थगन गरेर दुबै समूह आ–आफ्नो समूहको बैठकमा जुटेका हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री